समाचारआइतबार, मंसिर १४, २०७१

उपेन्द्र यादवले ९ प्रदेशको खाका ल्याए

हिमालखबर

मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले  जातीय आधारमा ९ प्रदेशको  प्रस्ताव गरेका छन् ।  उनको प्रस्तावमा एक मधेश/तराई प्रदेशसहित लिम्वुवान, किराँत, ताम्सालिङ, मगरात, नेवाः, नारायणी, तमुवान,  कर्णाली/खसान प्रदेश प्रस्ताव गरिएको छ  । यादवले प्रदेशसभाको दुई तिहाईले नाम र राजधानी परिवर्तन गर्नसक्ने पनि उल्लेख गरेका छन् ।

यादव एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा, मधेशी संयुक्त मोर्चा र संविधानसभा बहिष्कार गर्दाखेरी एमाओवादीसँग बनेको गणतान्त्रिक मोर्चामा आवद्ध भएर पनि छुट्टै प्रस्ताव ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>