समाचारमंगलबार, मंसिर १६, २०७१

पेट्रोल, मट्टितेल र डिजेलको भाउ सस्तियो

हिमालखबर

Petrol pump

१६ मंसीर रातिबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिट रु. २.५० तथा मट्टितेल र डिजेलमा प्रतिलिटर दुई दुई रुपैयाँ घटाउने निर्णय गरेको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रु १२३ र डिजेल तथा मट्टितेलको मूल्य रु ९७.५० कायम भएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>