समाचारबुधबार, मंसिर १७, २०७१
एमाओवादी नेता भन्छन्, ‘८ माघपछि नयाँ सरकार’
पाल्पामा आयोजित पत्रकार सम्मेलनमा पुनले सहमतिका आधारमा नयाँ संविधान निर्धारित समयमै बन्ने बताए । उनले भने, ‘‘बहुमतीय संविधान वैधानिक भए पनि युगको हुन सक्दैन, त्यसैले सहमतिमै जारी गर्नुपर्छ ।’’
उनले कांग्रेस एमालेले वर्तमान राजनीति वुझ्न नसक्दा बहुमतीय संविधानको पछि लागेको आरोप लगाएका थिए ।
देव पचभैया, पाल्पा
