समाचारबुधबार, मंसिर १७, २०७१

संविधानका लागि राष्ट्रिय सरकारः सञ्चारमन्त्री

हिमालखबर

८ माघमै संविधान जारी गर्ने सर्तमा सबै राजनीतिक दलसहितको सरकार बनाउन तयार सरकार तयार रहेको मन्त्री रिजालले बताए । उनले एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेर मत पाएकाले प्रतिवद्धता अनुसार काम हुने बताए ।

मन्त्री रिजालले राष्ट्रियका रुपमा यही सरकारले निरन्तरता पाउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>