समाचारबुधबार, मंसिर १७, २०७१
एमालेकाे विधान बल्ल छापियो
१० हजार प्रति प्रकाशित विधान र प्रतिवेदन तत्काललै जिल्ला कमिटीमा पठाउने एमाले उपमहासचि
व विष्णु पौडेलले बताए । महाधिवेशनले पारित गरेको भन्दा फरक विवरण राखेर पार्टी अध्यक्ष केपी शर्मा ओली विधान प्रकाशन गरेको भन्दै पार्टीभित्र विरोध भएपछि अहिलेसम्म विधान प्रकाशन हुन सकेको थिएन ।
संशोधित विधानमा ७० वर्षपछि अवकाश हुने, पदाधिकारीको सङ्ख्या बढाउने, पोलिटब्युरो सदस्यमा चयन हुन एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य भएको हुनुपर्नेलगायत संशोधन भएको छ ।
