थप समाचारबिहीबार, मंसिर १८, २०७१
इन्जिनियरको तलब एक रुपैयाँ
नगरपालिकाले कम तलबमा काम गर्ने प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन गरेको थियो । विज्ञापनअनुरुप एक रुपैयाँ तलब खाने गरी गुरागार्इंले आवेदन दिएपछि उनी छनौट भएका हुन् ।
नगरपालिका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले परेका अन्य १७ वटा आवेदनमा मासिक रु.तीन हजारदेखि १४ हजारसम्म तलब माग गरिएको बताए ।
