समाचारबिहीबार, मंसिर १८, २०७१

बैठक छाडेर शीर्ष नेताहरु नै जिल्लातिर

हिमालखबर

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई स्वविवेक प्रयोगको अधिकार दिएपछि १८ मंसीर विहान बोलाइएको बैठक नै प्रभावित पारेर नेताहरु सानातिना कार्यक्रमतिर लागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख सुवास नेम्वाङ राष्ट्रिय विभूती फाल्गुनन्दको जन्मोत्सव कार्यक्रम र सम्वाद समितिको सभापति बाबुराम भट्टराई बन्धु समाजको कार्यक्रमका लागि झापा गएका छन् । उनीहरु आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>