समाचारबिहीबार, मंसिर १८, २०७१
किसुनजीलाई सम्झदै बाबुरामले भने, ‘मलाई प्रेरणा र बल मिल्यो’
झापा पुगेर भट्टराई कुलवंश प्रतिष्ठानको उद्घाटनपछि भट्टराईले २०४७ को संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका किसुनजीको संस्मरणले आफुलाई थप बल पुगेको बताए । उनले भने, ‘‘तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि २०४७ मा कुलवंश प्रतिष्ठानमा पूजाअर्चना गर्नुभएको थियो ।’’
भट्टराईले वंशावलीमा छोरीको पनि हाँगो केलाउनुपर्ने बताए ।
गोपाल गडतौला, झापा
