समाचारशुक्रबार, मंसिर १९, २०७१
‘८ वा ९ प्रदेशमा कुरा मिल्न सक्छ’
१९ मंसीरमा उदयपुरको गाइघाट पुगेका मन्त्री खड्काले एमाओवादी मोर्चाले १० र कांग्रेस–एमालेले ७ प्रदेश भनेपनि ८ वा ९ प्रदेशमा कुरा मिल्न सक्ने बताए । उनले भने, ‘‘एमाओवादी संख्या घटाउन तयार हुनुप-यो, कांग्रेस–एमाले ९ प्रदेशसम्म जान सक्छ ।’’
उनले राष्ट्रिय सरकार गठनतिर अल्मलिनु असान्दर्भिक हुने बताए ।
