समाचारशुक्रबार, मंसिर १९, २०७१

८ माघमा संविधान नदिए जनताले छाड्दैनन्ः भट्टराई

हिमालखबर

प्रेस चौतारी दाङले १९ मंसीरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराईले निर्धारित मितिमा संविधान निर्माण गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘‘पटक–पटक असफल हुँदा मुख देखाएर नेताहरु गाउँ जाने ?’

एमाओवादी अव हिंसातिर जाने कुरा गर्नुको अर्थ नरहेको भट्टराईले बताए । उनले २०४७ सालको संविधानमा एमालेले राखेको आलोचनात्मक समर्थनको संस्मरण अहिले माओवादीले गर्नुपर्ने बताए ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>