समाचारशुक्रबार, आश्विन २६, २०६९

पूर्ब बार अध्यक्ष ढुंगानाको निधन

हिमालखबर

उनको उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको नेपाल बारका महासचिव विजय मिश्रले जानकारी दिए । उनको शवलाई बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल बारको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जलीका राखिने पनि महासचिव मिश्रले जानकारी दिए ।

ढुंगाना पूर्व कानून मन्त्री एवं न्यायपरिषद्का सदस्य पनि थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यसैबीच उपप्रधानमन्त्री एवं एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका आमाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी भएको छ । उनको २५ असोजमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>