समाचारसोमबार, मंसिर २२, २०७१

अहिले पनि प्रधानमन्त्रीको सम्पत्ति तीन वटा मोवाइल मात्रै

हिमालखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ । प्रधानमन्त्रीले यसअधि सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री हुनासाथ तीन वटा मोबाइल मात्रै सम्पत्ति रहेको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै १२ लाख सिरानीबाट हराएको र अर्काे मोबाइल खरिद गरिएको भन्दै संसदमै यसबारे प्रश्न उठेको थियो । तर, दोस्रो पटक सार्वजनिक सम्पत्ति विवरणमा पनि तीन वटा मोबाइल मात्रै देखाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>