समाचारबुधबार, मंसिर २४, २०७१

दलहरुबीच गम्भीर छलफल हुँदैछ: दाहाल

हिमालखबर

राष्ट्रपतिसँगको भेटघाटपछि दाहालले सकेसम्म सहमतिमै संविधान जारी गर्नेबारे छलफल अगाडि बढेको बताए । उनले भने, ‘‘राष्ट्रपतिलाई पनि दलहरुबीचको दूरी कम भएको जानकारी गराए ।’’

राष्ट्रपति रामवरण यादवले समयमै संविधान जारी होओस् भन्ने मनसाय व्यक्त गरेको दाहालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>