समाचारबिहीबार, मंसिर २५, २०७१

छत भत्केर चार जनाको मृत्यु

हिमालखबर

छत भत्किएर ४ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ठेहे गाविस–५ का जय बोहरा, सोही गाविसको वडा नं ६ का जानिका भण्डारी, सिमिकोट गाविस–१ का जस सुनार र बाजुरा जिल्ला गोती गाविस–४ का काली बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>