समाचारआइतबार, मंसिर २८, २०७१

एमाअाेवादीमा दाहाल झन् शक्तिशाली

हिमालखबर

एमाओवादीले आगामी २०७२ साल माघ तेस्रो साता महाधिवेशन गर्नेगरी पदाधिकारी र स्थायी कमिटी विघटन गरेको छ । आगामी असारदेखि नेतृत्वसम्बन्धी बहस गर्नेगरी २८ मंसीरको बैठकले महाधिवेशनको मिति तय गरेको छ ।

महाधिवेसनसम्मका लागि अव पार्टीको नेतृत्वमा दाहालले नेतृत्व गर्नेछन् । विराटनगर सम्मेलनलाई बहिष्कार गरेका बाबुराम भट्टराईलाई नेतृत्व दिन दाहाल राजी भएपछि यस्तो निर्णय गरिएको एक नेताले बताए ।

उनका अनुसार महाधिवेशनअघि अन्य पार्टीसँग एकताको प्रयास पनि हुने छ । दाहाल २५ वर्षदेखि नेतृत्वमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>