समाचारसोमबार, मंसिर २९, २०७१

‘८ माघमै संविधान ल्याउँछौँ’

हिमालखबर

सर्लाहीको कर्मैयास्थित वाग्मती नदीमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गर्दै नेता नेपालले ८ माघमा संविधान जारी गर्न एमाले सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद अगाडि बढाइरहेको बताए ।

“माघ ८ गे मुलुकलाई संविधान दिन हामी प्रतिबद्ध छौँ” नेपालले भने, “त्यसका लागि कांग्रेस, एमाओवादी, मधेसवादीसहित सबै दलहरुसँग गम्भीर ढङ्गले छलफल गरिरहेका छौँ ।” दलहरुबीचको विवाद चाँडै समाधान हुने र नयाँ संविधान निर्माणले गति लिने नेता नेपालको दाबी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>