समाचारमंगलबार, पौष १, २०७१
नयाँ नगरपालिका असारसम्म गाविस नै रहने
नगरपालिका भए पनि सेवाग्राहीलाई दिइने सेवा भने गाविससरह नै हुने भएको हाे । आगामी असारसम्ममा नगरपालिकाले दिने सेवा सुविधा विगतका सम्बन्धित गाविसले दिँदै आएको नियमानुसार नै हुने भएको छ।
नगरपालिकाले विभिन्न सिफारिस, मालपोत कर, अन्य कर, नक्सा पास गर्दा लिने करसमेत गाविसका नियमानुसार नै हुने बताइएको छ । सरकारले ६१ वटा नयाँ नगरपालिका घाेषणा गरेकाे छ ।
