समाचारशनिबार, पौष ५, २०७१

मन्त्री नारायण खड्काकोे सम्पत्ति कती

हिमालखबर

narayan-khadkaविवरणमा मन्त्री खड्काको काठमाडौँको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी उनीसँग करिब १८ तोला सुन, श्रीमतीको नाममा नविल बैंकमा रु २ लाख ६० हजार १६८े र श्रीमतीकै नाममा सोही बैंकमा २ हजार १९९ डलर रहेको छ ।

खड्काको नाममा एभरेष्ट बैंकमा रु १ लाख ४३ हजार रहेको र उनकै नाममा एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>