समाचारबिहीबार, पौष १७, २०७१

६ एसएसपीको बढुवा, ३७०असई बढुवा सिफारिसमा (नामसहित)

हिमालखबर

मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

१७ पुसमा बसेको मन्त्रिपरिषद बैठकले एसएसपीहरु सुरज श्रेष्ठ, दुर्गा कुँवर, अरविन्द धिताल, राजेश श्रेष्ठ, बाबुराम पाण्डे र रवि थापालाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, जनपथ प्रहरीका ३७० जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिसमा पर्नेहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

* यो समाचारमा असईबाट बढुवा भई सई भएको हुनु पर्नेमा  यसअघि अन्यथा भएकोले स- खेद सच्चाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>