समाचारबिहीबार, पौष १७, २०७१

प्रतिबद्धता लत्याइयोः थापा

हिमालखबर

Gagan Thapa copyनेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन  थापाले समय घर्किइसकेकाले अब आगामी ८ माघमा संविधान जारी हुने सम्भावना टरेको बताएका छन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सभासद् थापाले प्रक्रियामा गएर भए पनि निर्धारित समयमा संविधान जारी गर्न नसकिने अवस्था सिर्जना उत्पन्न भएको जिकिर गरे ।

एमाओवादी र मधेसी मोर्चाले एक वर्षभित्र सहमति गरेर र सहमति बन्न नसकेमा प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने भनी गरेको प्रतिबद्धता लत्याएर संविधान बन्न नदिने षड्यन्त्र गरेको आरोप थापाले लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>