समाचारमंगलबार, पौष २२, २०७१

अर्थमन्त्री नर्भिक अस्पतालमा भर्ना

हिमालखबर

स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री रामशरण महत काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्नाRam-saran-Mahat भएका छन् ।

२१ पुस साँझबाट पेट पेट दुख्न थालेपछि उनलाई अस्पाताल भर्ना गरिएको हो ।

उनको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा.मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।

पत्थरीको शल्यक्रिया ६ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव रमेश महतले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>