समाचारआइतबार, पौष २७, २०७१

क्याटरिङ व्यवसायी शर्माको निधन

हिमालखबर

नेपालमा क्याटरिङ व्यवसायीलाई संस्थागत गरेका व्यवसायी तथा उद्योगी बीएल शर्माको निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा २७ पुस बिहान उनको निधन भएको हो ।

मुटुको समस्या भई नर्भिकमा उपचार गराइरहेका उनको बिहान ४ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुकार उनको २९ पुसमा अन्त्येष्टि गरिने छ ।

उनले अनमोल क्याटरिङ संचालन गर्दै आएका थिए । नेपालमा क्याटरिङ व्यवसायलाई संस्थागत गर्न उनले योगदान पुर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>