समाचारबुधबार, पौष ३०, २०७१

प्रक्रियाबाटै संविधान जारी हुन्छः उपप्रधानमन्त्री गौतम

हिमालखबर

Bamdev_Gautamउपप्रधानमन्त्री बामदेव गौतमले प्रक्रियाबाट ८ माघभित्रै संविधान आउने दाबी गरेका छन् ।

बर्दीयाको बाँसगढीमा आयोजित मध्यपश्चिम औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न  ३० पुसमा बर्दिया आइपुगेका गौतमले तोकिएकै समयमा संविधान जारी गरेर संविधान जारी गर्न दिँदैनौं भन्नेलाई जवाफ दिने बताए ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलन गरेपनि संविधान निर्माण कार्य नरोकिने उनको भनाई छ ।

महोत्सव उद्घाटन गरेर ३० पुसमै गौतम राजधानी फर्किएका छन् ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>