समाचारबिहीबार, माघ १, २०७१

“बन्द होइन, काम गर्ने वातावरण देऊ”

हिमालखबर

नेपाल चेम्बर अफ कमर्स ८७ लगायत संघसंस्थाले बन्दलाई सदा बन्द गर्न राजनीतिक दलहरुलाई अाग्रह गरेकाे छ ।

उनीहरुले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गरेर नयाँ संविधानबाट काम गर्ने बातावरणकाे माग गरेका छन् ।

समयमै संविधान निर्माण गर्ने र बन्द हडताल कहिल्यै नगर्ने दलहरुको प्रतिबद्धता अनुरुप यथासम्भव छिटो संविधान निर्माण गर्न तथा काम गर्ने वातावरण निर्माण गरी आर्थिक सम्वृद्धितर्फ लाग्ने राजनीतिक दलको प्रतिबद्धता कार्यान्वयनकाे माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>