समाचारमंगलबार, आश्विन ३०, २०६९

‘एकल जातीय पहिचान हुँदैन’

हिमालखबर

उनले सामाजिक र जातीय सदभाव कायम राखेर मुलुकलाई अखण्ड राख्नका लागि बहुपहिचानयुक्त संघीयता जरुरी भएको धारणा व्यक्त गरे ।

३० असोजमा दोलखाली यूवाहरुको क्लबले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै तामाङ्ले काम गर्न नसकेर आयू सकिएको संविधानसभा पुनःस्थापनाले समस्याको समाधान हुन नसक्ने ठोकुवा गर्दै नयाँ निर्वाचनमा जानुको विकल्प नरहेको बताए।

नयाँ निर्वाचनका लागि कांग्रेसले नेतृत्व लिनु पर्ने भन्दै तामाङले प्रधानमन्त्री बाबुराम भट्टराइ तुरुन्तै सरकारबाट हटेर सहमतिमार्फत मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका थिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>