समाचारआइतबार, माघ ४, २०७१

कांग्रेस–एमालेसँग आत्मसमर्पण गर्दैनौंः महरा

हिमालखबर

caएमाओवादीका नेता कृष्णबहादुर महराले संविधानका विवादित विषयमा कांग्रेस–एमालेसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।

४ माघमा संविधानसभा बैठकमा बोल्दै महराले अन्तिम समयसम्म पनि एमाओवादी मोर्चाले आत्मसमर्पण नगर्ने बताए । उनले भने, ‘‘कांग्रेस र एमाले अझै पेलेर जाने तयारीमा लागेको हो भने हामी आत्मसमर्पण गर्दैनौं ।’’

महराले अवको ४ दिनमा कुनै पनि हालतमा संविधान बन्न नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>