समाचारबुधबार, कार्तिक १, २०६९

माइक्रोबसको ठक्करबाट दुईको मृत्यु

हिमालखबर

बिहान कीर्तिपुरस्थित खासीजारमा हिँडिरहेका यात्रुलाई रत्नपार्क चल्ने बा२ख १८९२ नम्बरका माइक्रोबसले ठक्कर दिँदा कीर्तिपुरनिवासी मछिन्द्र महर्जन र प्रकाश महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करकै कारण घाइते भएका एक व्यवसायीको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई माइक्रोबसले बिहान ४ः३० बजे ठक्कर दिएको थियो । माइक्रोबस मालिक जुजुभाइ महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा मृतकका आफन्तले यातायात सेवा अवरुद्ध पारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>