समाचारसोमबार, माघ ५, २०७१

प्रतिक्रान्तिकारीलाई आर्यघाट पुर्‍याउने श्रेष्ठको चेतावनी

हिमालखबर

संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले प्रतिक्रान्तिकारीलाई आर्यघाट पुर्‍याउने चेतावनी दिएका छन् ।

६ माघमा आयोजित आम हड्तालको कार्यक्रम सार्वजनिक गर्दै श्रेष्ठले प्रतिक्रान्तिको नायक केपी ओली भएको बताए । उनले भने, ‘‘उनले संघीयतालाई आलुप्याजसँग तुलना गरेर जनआन्दोलनको उपेक्षा गरेका छन् ।’’

श्रेष्ठले एमाओवादीसहितको ३० दलीय मोर्चाले आन्दोलनमा हजारौं जनता सडकमा उत्रने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>