समाचारसोमबार, माघ ५, २०७१

देश फेरि द्वन्द्वतिर गयोः बाबुराम

हिमालखबर

एमाओवादीका नेता बाबुराम भट्टराईले देश पुनःद्वन्द्वतिर गएको दाबी गरेका छन् ।bb

४ माघमा दलहरुबीच सहमति हुन नसकेपछि संविधानसभाका महत्वपूर्ण समितिका सभापति समेत रहेका एमाओवादी नेता भट्टराईले ट्वीटरमार्फत यस्तो उल्लेख गरेका हुन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति भट्टराईले देश द्वन्द्वतिर जानु दुखद् भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘‘देश पुनस् द्वन्दको दिशामा उन्मुख हुनु दुस्खद स्थिति१’’ भट्टराईका सभापति रहेको समितिलाई पाँचौं संविधानसभाले समय दिदा पनि सहमति जुट्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>