समाचारमंगलबार, माघ ६, २०७१

आँखाभरी आँशु लिएर बाहिरिए सभाध्यक्ष

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ आँखाभरी आँशु लिएर संविधानसभा भवनबाट बाहिरिएका छन् ।

संविधानसभा बैठकमा एमाओवादी मोर्चाले तोडफोड गरेपछि बैठक स्थगित गर्दै नेम्वाङ बाहिरिएका थिए । उनले बैठक स्थगित गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग बेठीक भएको बताए ।

नेम्वाङले भने, ‘‘यो बेठीक हो, यो भन्दा केही बोल्ने ठाउँ छैन ।’’

सवै दलको सहमतिमै प्रश्नावली समिति बनाउने प्रयत्नमा लागेका नेम्वाङमाथि एमाओवादी मोर्चाका सभासद्हरुले आक्रमणको प्रयास गरेका थिए । उनले दिनभर सभासद्हरुलाई बैठकमा राेकेर राखेका थिए ।

एमाअाेवादी माेर्चाले संविधानसभा बैठकमा ताेडफाेड गर्नुका साथै एमाले अध्यक्ष केपी अाेलीमाथि अाक्रमण समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>