समाचारशुक्रबार, माघ ९, २०७१
देशबासीका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै
प्रधानमन्त्री सुशील कोइरालाले देशबासीको नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ ।
प्रधानमन्त्री कोइरालाले निर्धारित ८ माघमा संविधान आउन नसकेको अवस्थामा देशवासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले ८ माघमै सम्बोधन गर्ने भनेपनि अस्वस्थ भएको भन्दै स्थगित भएको थियो ।
