समाचारशुक्रबार, माघ ९, २०७१

एमाओवादी नेताले लेखे, ‘यो प्रकृतिको संविधानसभा अन्तिम’

हिमालखबर

nayanएमाओवादी नेता नारायणकाजी श्रेष्ठले ८ माघमा संविधान जारी गर्न नसकेकोमा क्षमा याचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यो प्रकृतिको संविधानसभा अन्तिम भएको भन्दै हरहालतमा संविधानसभाबाट संविधान दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले पुनःबार्ता शुरु गरी सहमति कायम गर्ने प्रक्रियालाई अघि बढाउनुपर्ने बताएका छन् । ५ माघ मध्यरातमा एमाअाेवादी माेर्चाले संविधानसभामा ताेडफाेड गरेर अवरुद्द बनाएकाे संविधानसभा अझै सुचारु हुन सकेकाे छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>