समाचारसोमबार, माघ १२, २०७१

मोर्चाले नेम्वाङको पुत्ला जलाए

हिमालखबर

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पुत्ला जलाएका छन् ।

मोर्चाले देशभर नेम्वाङको पुत्ला जलाउने कार्यक्रम तय गरेका थिए । कांग्रेस एमालेको योजनामा सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति बनाएको भन्दै मोर्चाले पुत्ला जलाएका हुन् ।

संविधानसभाको बैठकमा नबस्ने निर्णय गरेको मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>