समाचारशुक्रबार, कार्तिक ३, २०६९

‘एमाओवादीले मुलुकलाई अँध्यारोतर्फ धकेल्दै छ’

हिमालखबर

३ कार्तिकमा पोखरामा  आयोजित दशैं कार्यक्रममा सचिव पोखरेलले एमाओवादीकै कारण दलहरूबीच राजनीतिक सहमति हुन नसकेको आरोप लगाए । प्रधानमन्त्री बाबुराम भट्टर्राई सत्तामा टाँसिइरहँदा नयाँ नेपाल बनाउने नेपाली जनताको सपना साकार हुने सम्भवना नरहेको उनको भनाई थियो ।

मुलुकलाई संवैधानिक र राजनीतिक निकास दिनका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा पोखरेलले जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>