समाचारशनिबार, माघ १७, २०७१

२ अर्व दिएपछि संसद् खुल्यो १० अर्वले संविधानसभा खुल्छः ओली

हिमालखबर

uml

जातीय मुक्ति समाजको केन्द्रिय कमिटीको बैठकमा । तस्वीर; अानन्दराम डंगाेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी मोर्चालाई १० अव अवै दिनासाथ संविधानसभा खुल्ने बताएका छन् ।

१७ माघमा पार्टी केन्द्रिय मुख्यालय बल्खुमा सुरु भएको जातीय मुक्ति समाजको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै ओलीले २ अर्व दिएपछि संसद् खुलेको बताए । एमाओवादी मोर्चाले राजनीतिक गतिरोध अन्त्य गर्न उच्च स्तरीय राजनीतिक समिति बनाएर त्यसको संयोजक माग्दै १३ भदौदेखि एक महीना संसद् अवरुद्ध गरेको थियो ।

उनले भने, ‘‘एमाओवादीलाई अव १० अर्व दिन्छु भन्नासाथ संविधानसभा चल्छ ।’’ उनले दाहाललाई पैसा दिने सम्झौता गर्नासाथ बाहिरको उफ्राई बन्द हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>