समाचारशनिबार, कार्तिक ४, २०६९

सरकार हटेपछिमात्रै सहमतिको प्रक्रिया थालिनेः पोखरेल

हिमालखबर

नेकपा एमाले चितवनले ४ कार्तिकमा भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक सहमतिको मुख्य शर्त नै वर्तमान सरकारको विस्थापन भएको बताउँदै अहिलेको सरकारले निर्वाचन गराई मुलुकलाई निकास दिन नसक्ने दाबी गरे ।

महासचिव पोखरेलले संविधानसभाको हालसम्मका उपलब्धिलाई संस्थागत गरी बा“की विवाद मिलाउन संविधानसभाको निर्वाचनमा जानुपर्नेमा जोडदिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>