समाचारआइतबार, कार्तिक ५, २०६९

बेल्वासेको कार्यभार बोगटीलाई

हिमालखबर

म्यान पावर कम्पनी दर्ता गर्दा मन्त्रीले घूस मागेको भिडीयो सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्री बेलाबासेको राजीनामा मागेका थिए ।

बेलबासेले आफ्ना बारेमा प्रश्न उठेकोले पदमा बसिरहन नमिल्ने भन्दै ५ कार्तिकमा नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

बेलबासेले सम्हाल्दै आएको श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी प्रधानमन्त्रीले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>