समाचारआइतबार, माघ २५, २०७१

विपक्षी दलहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी, मधेश केन्द्रित लगायतका विपक्षी दलहरुलाई आन्दोलन छाडेर वार्तामा आउनका लागि औपचारिक आह्वान गरेका छन् ।

२५ माघमा प्रधानमन्त्रीले गत ५ माघमा सहमति नजिक पुगिसकेका संविधान निर्माणका विवादित विषयलाई अघि बढाउन सार्थक वार्ताका लागि आग्रह गरेका हुन् ।

उनले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीहरु सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक समझदारी बनाउनका लागि वार्तामा आउन भनेका छन् ।
प्रधानमन्त्रीको आह्वानको पूर्ण पाठ:

PM

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>