समाचारबिहीबार, माघ २९, २०७१
मधेशी हकमाथि कुठाराघातको आरोप
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताएका छन् ।
भ्रमरपुरामा ३० दलीय मोर्चाले आयोजना गरेको खबरदारी र भण्डाफोर कार्यक्रममा नेता यादवले एमाले र कांग्रेसले सत्ताको लोभमा मधेशी जनताको मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाएका हुन् ।
