समाचारशुक्रबार, फाल्गुण १, २०७१

माओवादीहरु छुट्टा–छुट्टै ‘जनयुद्ध दिवस’ मनाउदै

हिमालखबर

शान्ति प्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित माओवादीले छुट्टा–छुट्टै ‘जनयुद्ध दिवस’ मनाएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले कोटेश्वरमा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बसन्तपुरमा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नाचघरमा र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले बानेश्वरमा दिवस मनाएका हुन् ।

माओवादीले १ फागुन २०५२ मा सशस्त्र युद्ध थालेका थिए । अहिले फुटेर टुक्राटुक्रा भएको माओवादीले यो दिवस मनाइरहेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>