समाचारशुक्रबार, फाल्गुण १, २०७१
३८ इन्सपेक्टरको डीएसपीमा बढुवा (नामावली सहीत)
नेपाल प्रहरीले ३८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपीमा)मा बढुवा गरेको छ ।
नेपाल प्रहरीको बढुवा समितिको बैठकले १ फागुनमा गरेको निर्णय अनुसार ३८ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा भएका इन्सपेक्टरहरुको नामाबली निम्नानुसार छ:
