समाचारआइतबार, फाल्गुण ३, २०७१

सहमति नभएपनि तीन महीनामा संविधान: बस्नेत

हिमालखबर

उद्योग मन्त्री महेश बस्नेतले आगामी तीन महिनाभित्र संविधान जारी हुने बताएका छन् ।

आदर्श उच्च माध्यमिक विद्यालय थिमिको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उनले विपक्षी दलहरुसँग सहमति बन्न नसके पनि प्रक्रियाबाट तीन महिनाभित्र संविधान अाउने बताए ।

सदन र सडकमा आन्दोलन गरेर संविधान नआउने बताउँदै मन्त्री बस्नेतले एमाओवादी नेतृत्वको मोर्चालाई संविधान निर्माण गर्ने सुवर्ण अवसरबाट नचुक्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>