समाचारसोमबार, फाल्गुण ४, २०७१

सडकमा हल्ला गर्दैमा संविधान अाउदैन: थापा

हिमालखबर

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सडकमा हल्ला गर्दैमा संविधान नअाउने बताएका छन् ।

पाँचथरको फिदिम पुगेका थापाले मोर्चालाई सहमतिमा ल्याएरै संविधान निर्माण गर्ने बताए । उनले भने, “बाहिर सडकमा गएर हल्ला गर्दैमा देशमा संविधान अाउदैन, संविधानका लागि बार्तामा अाउनुपर्छ ।”

उनले देशलाई मुठमेडमा जान नदिन सत्तापक्ष र विपक्ष दुबै लचक हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>