समाचारमंगलबार, कार्तिक ७, २०६९

फोरम अध्यक्ष यादवलाई मातृ शोक

हिमालखबर

स्व. फुदनीदेवीको पार्थिव शरिर छेउमा शोकमग्न आफन्त । तस्बीर: कमल आरएल

६ कार्तिक राति यादवकी ९७ वर्षीया आमा फुदानीदेवी यादवको विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

स्व. फुदनीदेवीको ७ कार्तिक अपरान्ह स्थानीय सिंगिया खोलामा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

फुदनीदेवीका २ छोरामध्ये उपेन्द्र यादव कान्छा हुन् । कमल आरएल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>