समाचारशुक्रबार, फाल्गुण ८, २०७१

सहमतिबाट संविधान बनाउन पनि प्रक्रियामा जानुपर्छः अाचार्य

हिमालखबर

कानुनमन्त्री नरहरि आचार्यले सहमतिबाट  संविधान जारी गर्न पनि प्रक्रियामै जानुपर्ने बताएका छन् ।

डडेल्धुरामा अायाेजित कार्यक्रममा मन्त्री आचार्यले आन्दोलनमा रहेका एमाअाेवादी र मधेश केन्द्रित दल सहमतिमा आएर संविधान निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले द्वन्द्वपीडितले राहत र क्षतिपूर्ति नपाएकाले तत्काल कार्यदलले काम अगाडि बढाउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>