समाचारशनिबार, फाल्गुण ९, २०७१

ज्यानको खतरा कसलाई कमरेड ?: दीपकराज गिरी

हिमालखबर

हास्य कलाकार दीपकराज गिरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ज्यानको खतरा धेरैलाई भएको प्रतिक्रिया दिएका छन् ।

एक दिनअघि एमाओवादी अध्यक्ष दाहालले आफूलाई ज्यानको खतरा भएको बताएका थिए ।

गिरीले सामाजिक सञ्जलामा भनेका छन्, “भिआईपी सुरक्षामा हुनेलाई आफ्नो ज्यानको खतरा लाग्छ भने सर्वसाधारणको अवस्था के होला ?”

उनले एमाओवादीले शुरु गरेको युद्धमा हजारौंले ज्यान गुमाएको र अब जातीय राज्यको कुराले फेरि थुप्रैको ज्यान जाने हो की भन्ने चिन्ता व्यक्त गरेका छन् ।deepak

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>