समाचारबिहीबार, फाल्गुण १४, २०७१

लोकसेवाको अध्यक्षमा उमेश मैनाली

हिमालखबर

संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव उमेश मैनालीलाई सिफारिस गरेको छ ।

परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइरालाले १४ फागुनमा रिक्त पदमा मैनालीलाई सिफारिस गरेका हुन् ।

आयोग सदस्यहरुमा बृन्दा हाँडा, गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोकमाुर झा, ब्रह्मदेव राय र कृष्णचन्द्र झालाई सिफारिस गरिएको छ ।

आयोगमा एमाओवादीका नेता बाबुराम भट्टराईकी जेठी दिदी सासु कयोदवी यमीलाई नै अध्यक्ष दोहोर्‍याउनुपर्ने अडान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राखेपछि केही समयदेखि बस्दै आएको परिषद्को बैठकले रिक्त पदमा सिफारिस गर्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>