समाचारशुक्रबार, फाल्गुण १५, २०७१
एमाअाेवादीले संविधानसभा बन्धक बनाएः साउद
सिँचाइमन्त्री नारायणप्रसाद साउदले एमाअाेवादी माेर्चाले संविधानसभा बन्धक बनाएकाे बताएका छन् ।
कैलाली पुगेका मन्त्री साउदले संविधानसभा अल्पमतमा रहेका दलले बन्धक बनाएकाे बताए । उनले भने, “अहिले अल्पमतले संविधानसभालाई बन्धक बनाएका छन् ।”
मन्त्री साउदले नेपाली जनतालाई दिइएको वाचाअनुरुप प्रक्रियामा भए पनि मुलुकमा संविधान जारी गरिने दृढता व्यक्त गरे ।
