समाचारशुक्रबार, फाल्गुण १५, २०७१
मधेशवादी नेताहरु सामन्तका प्रतिनीधिः भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशवादी दलका नेताहरुले केही सामन्तहरुको पक्षमा काम गरेको बताएका छन् ।
सर्लाही क्षेत्र नम्बर एकको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बहुसंख्यक गरीब मधेशी जनताको पक्षमा मधेशवादी नेताहरुले काम नगरेको बताए ।
मधेशलाई पहाडसँग अलग गर्न एमालेले कुनै हालतमा नदिने भट्टराईले बताए ।
