समाचारशनिबार, फाल्गुण १६, २०७१

मोर्चाको प्रदर्शनले राजधानीको जनजीवन प्रभावित

हिमालखबर

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुस निकालेपछि काठमाडौंको जनजीवन प्रभावित बनेको छ ।

मोर्चाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेपछि सवारी आगमन प्रभावित भएको हो । जुलुस खुल्लामञ्चमा पुगेपछि ३० दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

कांग्रेस र एमालेलाई आन्दोलनबाटै घुडा टेकाउन भन्दै मोर्चाले उपत्यकाबाहिरका कार्यकर्तालाई पनि काठमाडौं ल्याएको छ ।

यता, मोर्चाले तयार पारेको काठमाडौंको बानेश्वरबाट तीन हजार बढी लाठी प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>